छिन्चुमा डिस्पोज गरिएको शंकास्पद वस्तु प्रेसर कुकरभित्र गोबर र माटो, कञ्चनपुरमा झोलाभित्र लत्ताकपडा
काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिका–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा फेला परेको शंकास्पद वस्तु डिस्पोज गर्दा प्रेसर कुकरभित्र गोबर र माटो राखिएको भेटिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सडकछेउको नालामा रातो प्लास्टिकले बेरिएको प्रेसर कुकर र नजिकै ‘खतरा’ लेखिएको रातो प्लास्टिकको