प्रधानमन्त्री र गृहमन्त्रीको वचाउ गर्दै रवि लामिछाने भने – ‘अहिले चर्का कुरा गर्ने होइन, सामाजिक सद्भाव जोगाउने समय हो’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनापछि सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल र नागरिकले संयमता अपनाउनुपर्ने बताएका छन्। बुधबार सर्वदलीय बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले अहिले आरोप–प्रत्यारोप गर्नेभन्दा शान्ति, सद्भाव र आपसी