आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा सरकारको एक वर्ष उपलब्धिपूर्ण रह्यो : अर्थमन्त्री पौडेल
काठमाडौं । वर्तमान सरकार गठन भएको एक वर्ष पुगेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक क्षेत्रका विभिन्न मोर्चामा सरकारको कामकाज सन्तोषजनक र उपलब्धिपूर्ण रहेको बताएका छन् । गत वर्ष असार ३१ गते पदभार ग्रहण गरेका अर्थमन्त्री पौडेलले आर्थिक स्थायित्व,