शेखर समूहको निष्कर्ष: अनुशासन आयोग स्वयंले नै अनुशासन उल्लंघन गर्यो, कारबाही अस्वीकार्य
काठमाडौं । नेपाली कांग्रेसभित्र अनुशासन कारबाहीलाई लिएर विवाद चुलिएको छ । पार्टीको अनुशासन समितिले हालै केही नेताहरूमाथि गरेको कारबाही विधिसम्मत नभएको ठहर शेखर कोइराला समूहले गरेको छ । कोइराला पक्षको आज विशालनगरस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले अनुशासन समितिको निर्णयलाई वैधानिक