पूर्णबहादुर खड्का र शशांक कोइरालाबीच भेटवार्ता, राष्ट्रिय भेलामा सहभागी हुन आग्रह
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री डा. शशांक कोइरालाबीच बुधबार बिहान भेटवार्ता भएको छ। खड्का निवास गल्फुटारमा भएको भेटवार्तामा कांग्रेसको आगामी राष्ट्रिय भेलालगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको हो। आगामी शुक्रबार काठमाडौंको सुकेधारामा आयोजना हुन लागेको राष्ट्रिय