वैदेशिक रोजगार बोर्डले ११८० शव स्वदेश ल्याएर घर पुर्यो, १२५० जना मृतकका परिवारलाई आर्थिक सहायता, हजारौंलाई छात्रवृत्ति र तालिम
काठमाडौँ, साउन १५ । वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । बोर्डद्वारा आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले विभिन्न कार्यक्रममार्फत पुर्याइएको सेवा, सहायता र भावी योजनाबारे जानकारी गराएका छन् ।