विश्वमा आज : इटालीका कीर्तिमानी आरोही मेस्नरको लोत्से हिमाल आरोहणदेखि चीनको पहिलो आणविक परीक्षण
आज १६ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः किर्तिमानी आरोही मेस्नरको लोत्से हिमाल आरोहण इटालीका आरोही रेनहोल्ड मेस्नरले नेपालको चौथो ठूलो हिमाल माउन्ट