इतिहासमा आजः गुयानामा सामूहिक आत्महत्यादेखि पानामा क्षेत्रमा सम्झौता
आज १८ नोभेम्बर । आज विश्व इतिहासमा आज केही राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही एतिहासिक विश्व घटनाः ९०० जनाको सामूहिक आत्महत्या सन् १९७८ मा गुयानामा पिपुल्स टेम्पलका तत्कालिन प्रमुख जिम जोन्सको आदेशमा