डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिने ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय
काठमाडौं । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन् । आज मन्त्रालय पुगेर पद बहाली लगत्तै घिसिङ सो निर्णय गरेका हुन । मन्त्री घिसिङले मन्त्रालयहरु र मातहतका निकायमा शून्य सहनशीलताको नीति