संविधान संशोधनका नाममा प्राप्त अधिकार खोस्न खोजिए स्वीकार्य हुँदैन : वर्षमान पुन
दाङ । नेकपा नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ले संविधान संशोधनका नाममा नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका राजनीतिक उपलब्धि तथा अधिकार खोस्ने प्रयास भए स्वीकार्य नहुने चेतावनी दिएका छन्। मगर समुदायको भुमे पर्वका अवसरमा सोमबार दाङको