लुम्बिनी सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिँदै
बुटवल । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच लुम्बिनी प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने सहमति भएपछि नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिने भएका छन्। यसअघि नेपाली कांग्रेस केन्द्रीय समितिले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरे