सुटकेसभित्र मृत भेटिएकी रुबिको हत्या आरोपी लक्ष्मण शरीर जलेको अवस्थामा भेटिए
रौतहट । सडक किनारामा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबि साहको हत्या आरोपी शरीर जलेको अवस्थामा फेला परेका छन् । आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा बुधबार बिहान आत्महत्याको प्रयास गरेको अवस्थामा फेला परेका