युवा संघद्वारा टोलदेखि प्रदेशसम्म ‘युथ फोर्स’ गठनको तयारी
काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले वडादेखि प्रदेशस्तरसम्म ‘युथ फोर्स’ गठन गर्ने निर्णय गरेको छ। संघले देशभर युवा जागरण अभियान सञ्चालन गर्दै सोही अभियानको क्रममा युथ फोर्स विस्तार गर्ने योजना सार्वजनिक गरेको हो। अभियानको संयोजनको जिम्मेवारी संघका