राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार बिहान सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुग्दा नेपाली सेनाको टुकडीले सम्मानस्वरूप सलामी अर्पण गरेको