परराष्ट्रमन्त्रीमा खड्कालाई नियुक्तका लागि राष्ट्रपतिलाई पत्र
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिने भएको छ । राष्ट्रपति समक्ष खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र पठाइसकिएको बताइएको छ । राष्ट्रपति कार्यालयले शपथ ग्रहणको समय तोक्ने र आजै सपथ हुने बताइएको छ । समय