भेनेजुएलामाथि अमेरिकी हस्तक्षेप : आधुनिक विश्व र सभ्य समाजका लागि अस्वीकार्य – एमाले महासचिव
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको कडा आलोचना गरेका छन्। उनले यस्तो कदम संयुक्त राष्ट्रसंघको वडापत्रको स्पष्ट उल्लंघन भएको भन्दै आधुनिक विश्व र सभ्य समाजका लागि अस्वीकार्य भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत पोखरेलले अमेरिकाले भेनेजुएलामा