तीन महिनामा १० प्रतिशत राजस्व वृद्धि भएको छ : अर्थमन्त्री खनाल
ललितपुर । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र क्रमशः चलायमान बन्दै गएको बताएका छन् । गोरखापत्र संस्थानको आयोजना तथा गोरखापत्र एकेडेमीको संयोजनमा आज आयोजित ‘गोरखापत्र डिस्कोर्स’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले हालका तथ्याङ्कले नेपालको अर्थतन्त्र पुनरुत्थानको दिशामा