रौतहटमा गाडीको ठक्करबाट युवकको मृत्यु, ७ घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ मङ्गलपुर पौराइमा आज बिहान गाडीको ठक्करबाट एक ३५ वर्षीय युवकको मृत्यु भएपछि स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग ७ घण्टादेखि अवरुद्ध पारेका छन् । बिहीबार बिहान ६ बजेदेखि नै राजमार्ग बन्द हुँदा सयौँ सवारी साधन रोकिएका छन् भने