स्टन्ट गरेर समय बर्बाद नगर्न सरकारलाई नेकपाको सुझाव
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सरकारलाई जनअपेक्षाअनुसार काम गर्न आग्रह गर्दै देखावटी काम (स्टन्ट) नगर्न चेतावनी दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै दुलालले संसदलाई बहुमतको आधारमा निर्णय थोपर्ने थलोका रूपमा प्रयोग गर्न नहुने बताए। “यो