ससुरालीमै गएर २१ वर्षीया पत्नीको हत्या पछि आत्महत्या !
विराटनगर । मोरङको रंगेली नगरपालिका–५ बहुवनमा मंगलबार बिहान एक युवकले ससुराली घरमै पुगेर पत्नीको हत्या गरेको घटनापछि आफ्नै ज्यान लिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रंगेली–५ बहुवन निवासी २१ वर्षीय मुकेशकुमार मण्डलले धनपट्टीस्थित ससुराली पुगेपछि पत्नी अम्बिकाकुमारी मण्डलको हत्या गरेका