रास्वपा–मेयर बालेनबीच सहमतिपछि एमालेका महासचिव पोखरेलको चेतावनीपूर्ण टिप्पणी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच आइतबार बिहान ७ बुँदे सहमति भएपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत गम्भीर टिप्पणी गरेका छन् । फेसबुकमा लेखेको स्टाटसमा महासचिव पोखरेलले भाद्र २३ गते नवयुवाहरूले गरेको