हनुमानढोकामा रहेको पुरानो प्रहरी भवन भत्काइने, सांस्कृतिक पोखरी पुनर्निर्माणको तयारी
काठमाडौं, साउन २१ । काठमाडौंको हनुमानढोका क्षेत्रस्थित नेपाल प्रहरीको पुरानो भवन भत्काइने भएको छ। भूकम्पपछिको संरचनागत जोखिमका कारण जिर्ण बनेको सो भवनमा रातो स्टिकर समेत टाँसिएको थियो । भवन भत्काउने निर्णय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र नेपाल प्रहरीका महानिरीक्षक