मिटरब्याजपीडितलाई न्याय दिन ल्याइएको विधेयक आज संसद्मा पेस गरिने
काठमाडौं । मिटरब्याज पीडितलाई न्याय दिनका लागि कानुनी व्यवस्था गर्न सरकारले ल्याएको विधेयक संसद्मा अघि बढ्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो विधेयकलाई अगाडि बढाउने सम्भावित कार्यसूची रहेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी