शेखर कोइरालासँग प्रचण्ड र माधव नेपालको भेट, समसामयिक राजनीतिमा छलफल
विराटनगर । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग विराटनगरमा भेटवार्ता गरेका छन्। शुक्रबार बिहान प्रचण्ड र नेपाल विराटनगरस्थित कोइराला निवास पुगेर डा. कोइरालासँग भेट गरेका हुन्। भेटका क्रममा मुलुकको