चीनमा ऊर्जामन्त्री खड्का– क्षेत्रीय ऊर्जा सहकार्यमा निरन्तर योगदान गर्छौं
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शाङ्हाई सहयोग सङ्गठन (एससीओ)को सदस्य राष्ट्रको पाँचौंँ ऊर्जामन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् । चीनको जेझियाङ प्रान्तको निङ्बो सहरमा आयोजित बैठकलाई आज सम्बोधन गर्दै मन्त्री खड्काले एससीओ सदस्य राष्ट्रको जनसङ्ख्या, स्रोत र सम्भावनालाई