आर्थिक सुधार सुझाव आयोग गठन, थप ५७ हिमाल आरोहणका लागि खुला
काठमाडौँ । सरकारले आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पर्यटन प्रवद्र्धनका