रवि लगायतका कैदीबन्दी भगाएको प्रकरणमा रास्वपा नेताहरू मनिष झा र हरि ढकाल पनि अनुसन्धानको दायरामा
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनका क्रममा रास्वपाका सभापति रवि लामिछाने कारागारबाट बाहिरिएको घटनालाई फौजदारी अपराधको रूपमा उल्लेख गर्दै उनीमाथि सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ । आयोगको प्रतिवेदनमा कारागारबाट कैदीबन्दी भगाउने कार्य मानव अधिकार उल्लंघन मात्र नभई कारागार