रास्वपा महाधिवेशनमा विदेशी प्रतिनिधिलाई मोबाइल एपबाट मतदानको व्यवस्था
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका महाधिवेशन प्रतिनिधिलाई मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरेको छ। विदेशस्थित नेपाली सम्पर्क विभागबाट चयन भएका १६३ प्रतिनिधिमध्ये महाधिवेशनमा प्रत्यक्ष उपस्थित हुन नसक्ने प्रतिनिधिले आफू रहेकै स्थानबाट मोबाइल एप प्रयोग गरेर मतदान गर्न