वन मन्त्रालयविरुद्ध चुरेका सदस्य आचार्यद्वारा मानवअधिकार आयोगमा उजुरी
काठमाडौं । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका सदस्य भेषराज आचार्यले वन मन्त्रालयविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् । वन तथा वातावरण मन्त्री रामसहाय यादव, सचिव प्रेम कँडेल र सहसचिव शिव रेग्मीले आफ्नो मानवअधिकार हनन गरेको भन्दै आचार्यले