कोरला नाकाबाट ५९२ कार्टुन ‘भेप’ बरामद, दुई चालक पक्राउ
काठमाडौँ । नेपाल–चीन सीमास्थित कोरला नाकाबाट भन्सार छलेर भित्र्याइँदै गरिएको ठूलो परिमाणको विद्युतीय चुरोट (भेप) मुस्ताङ भन्सार कार्यालयले बरामद गरेको छ। लोमान्थाङ गाउँपालिका–१ छोसेर न्हेचुङ क्षेत्रमा शनिबार दुईवटा मालवाहक कन्टेनरबाट ५९२ कार्टुन ‘भेप’ बरामद गरिएको भन्सार कार्यालयले जनाएको छ। ना.६