प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन् । दुईदिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आएका मिश्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री ओलीलाई