ओलीलाई बदनाम गर्नु राष्ट्रियताको आन्दोलन कमजोर बनाउने प्रयास हो : भानुभक्त ढकाल
विराटनगर । नेकपा एमालेका सचिव भानुभक्त ढकालले आगामी निर्वाचनलाई पार्टीको विचार, नीति र दृष्टिकोण जनतामाझ पुर्याउने महत्वपूर्ण अवसरका रूपमा लिएको बताएका छन्। प्रेस चौतारी नेपालले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ढकालले निर्वाचन अभियानले पार्टीका कार्यकर्तालाई थप उत्साहित बनाउनुका