नेकपा एसबाट निर्वाचित वडाध्यक्षसहित ५५ युवा एमालेमा प्रवेश
रुपन्देही । बुटवलमा निर्वाचित वडाध्यक्षसहित ५५ जना युवा नेकपा एमालेमा समाहित भएका छन्। तत्कालीन नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाट बुटवल उपमहानगरपालिका वडा नम्बर २ मा वडाध्यक्ष निर्वाचित सुनिल शाक्यसहितका युवालाई एमाले उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार