दमकमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, अवस्था तनावपूर्ण
झापा । झापाको दमकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजी भएपछि विवाद चर्किँदै झडपको रूप लिएको हो। रास्वपाका कार्यकर्ताले ओलीविरुद्ध नाराबाजी गरेपछि दुई पक्षबीच हातपात भएको बताइएको