ओली र वालेनसँग वहस गर्न गगनलाई दमकमै पठाउन तयार छौं : विश्वप्रकाश
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार मानिएका एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग बहस गर्न पार्टी सभापति गगन थापालाई दमकमै पठाउन तयार रहेको बताएका छन्। नेपाल प्रेस युनियन झापाले झापाको धुलाबारीमा