काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेनको फराकिलो अग्रता कायमै
काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकामा एक लाख ९१ हजार एक सय ८६ मत खसेको थियो । सो मध्ये मंगलबार दिउँसो १ बजेर ३० बजेसम्ममा २७ हजार ७३४ मतपत्रको गणना सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार महानगरको मेयर पदका