स्वर्ण पदक विजेता नेपाली सेनाका टोली प्रधानसेनापतिबाट सुशोभित
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा यस वर्ष सञ्चालन भएको ‘अभ्यास क्याम्ब्रियन गस्ती’का स्वर्ण पदक विजेता नेपाली सेनाका टोलीलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेका छन् । अन्तर्राष्ट्रिय स्तरको सैनिक प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि