लोकतान्त्रिक गणतन्त्रनै आजसम्मको सबैभन्दा अनुपम व्यवस्था हो : प्रकाशचन्द्र परियार सचेतक (रास्वपा)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं सत्तारुढ दलका सचेतक प्रकाशचन्द्र परियार सामाजिक न्याय र मानवीय समानताका लागि आफू राजनीतिमा होमिएको बताउँछन्। गणतन्त्र दिवसमा केन्द्रित रहेर अन्तर्वार्ता गरिरहँदा उनले २०६२/०६३ को जनआन्दोलनमा राज्यपक्षबाट भएको अन्धाधुन्ध गोली प्रहारमा परी २२ वर्षकै