फिर्केखोलाका अतिक्रमित संरचना हटाउन पोखरा महानगरको डोजर अभियान सुरु
पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको सीमा भित्र निर्माण गरिएका संरचना हटाउन डोजर अभियान सुरु गरेको छ । वर्षौंदेखि विवाद र राजनीतिक बहसको विषय बनेको फिर्केखोलालाई व्यवस्थित गर्दै करिडोर निर्माण गर्ने उद्देश्यसहित महानगरले आइतबारदेखि संरचना हटाउने काम थालेको हो । महानगर