अफगानिस्तानको काबुलस्थित अस्पतालमा हवाई हमला: ४०० जनाको मृत्यु भएको दाबी, पाकिस्तानको अस्वीकार
काबुल । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक अस्पतालमा भएको भीषण हवाई हमलामा कम्तीमा ४०० जनाको मृत्यु भएको दाबी गरिएको छ भने सयौँ व्यक्ति घाइते भएका छन्। उक्त हमला सोमबार राति करिब ९ बजे भएको अफगान अधिकारीहरूले बताएका छन्। अफगानिस्तानका सरकारी