सर्वोच्चका प्रस्तावित दुई न्यायाधीश संसदीय सुनुवाइ समितिबाट अनुमोदित
काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीश संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले अनुमोदित भएका छन् । शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डे अनुमोदित भएको सभापति पशुपतिशमशेर राणा जबराले जानकारी दिएका छन् । बैठकमा दुवैले आ–आफ्नो