कम्युनिष्ट आन्दोलन दुबो जस्तै हरेक खडेरी र दलनलाई चिर्दै पुनः मौलाउँदै आएको छ : ज्ञवाली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले कम्युनिष्ट आन्दोलनको इतिहास, योगदान र वर्तमान चुनौतीबारे टिप्पणी गरेका छन्। वैशाख ९ (२२ अप्रिल) को अवसरमा फेसबुकमा स्टाटस लेख्दै उनले राणाशासनको कठोर समयबीच पुष्पलाल