आफ्नो ‘बेडरुमसम्म विचौलियाको पहुँच छ’ भन्ने आरोप प्रमाणित गर्न प्रधानमन्त्री ओलीको चुनौती
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘आफ्नो बेडरुमसम्म विचौलियाको पहुँच छ’ भनेर लाञ्छित गर्नेहरूलाई आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । मदनभण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के