निर्वाचन सहयोगका लागि आदेश कुर्नु नपर्ने सशस्त्र प्रहरी आईजीपी अर्यालको निर्देशन
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचन सुरक्षाका क्रममा सहयोग गर्न आदेश कुर्नु नपर्ने बताएका छन्। गण्डकी प्रदेशका विभिन्न जिल्लामा निर्वाचन सुरक्षा अवस्था बुझ्ने क्रममा आईजीपी अर्यालले भूकम्पजस्ता विपद्मा स्वतः परिचालन भएजस्तै निर्वाचनका समयमा पनि आवश्यक परेमा अन्य