सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको १३औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । उक्त निर्णय वैशाख १९ गतेदेखि लागू हुने गरी गरिएको हो । हालका आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी वैशाख