सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनमाथि अनुसन्धान सुरु
काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरिएको प्रकरणमा पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध प्रहरीले अनुसन्धान सुरु गरेको छ। यसअघि सोही प्रकरणमा माओवादी केन्द्रकै अर्का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले आइतबार पक्राउ