बालेनले आफ्नै पार्टी अगाडि बढाउन वार्ता शुरु गरेपछि रवि पुगे भेट्न, वान–टु–वान वार्ता
काठमाडौं । आफ्नै पार्टी अगाडि बढाउने तयारी थालेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच वान–टु–वान वार्ता सुरु भएको छ । बालेन समूहका सहयोगी कुमार बेनको ललितपुरस्थित कुपण्डोलको घरमा उनीहरूबीच छलफल भइरहेको छ