प्रतिमान निमा स्मृति प्रतिष्ठानद्वारा लुम्बिनी प्रदेशलाई स्वास्थ्य सामाग्री प्रदान
वुटवल । प्रतिमान निमा स्मृति प्रतिष्ठानले लुम्बिनी प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । प्रतिष्ठानले प्रोजेक्ट होप अमेरिकाको सहयोगमा सातै प्रदेशमा स्वास्थ्य सामाग्री बितरण गर्ने क्रममा सोमवार बुटवलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सी मार्फत प्रदेश सरकारलाई २ करोड