चुनावका लागि भरपर्दो सुरक्षा योजना बनाएर परिचालित हुन आईजीपीको निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउन प्रभावकारी सुरक्षा योजना तयार गरी त्यसअनुसार प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्। नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयबाट श्रव्यदृश्य माध्यममार्फत आयोजित निर्देशन कार्यक्रममा आईजीपी कार्कीले निर्वाचनको