विपक्षीको नाराबाजी र वेल घेराउपछि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक जेठ २५ मा
काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुख डीपी अर्यालले बैठक सञ्चालन हुन नसकेपछि अर्को बैठक जेठ २५ गते बस्ने जानकारी दिएका छन्। दिउँसो १ बजेका लागि तय गरिएको बैठक करिब दुई घण्टा ढिलो सुरु भएको